Skip to content

जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका देउवाले ज्यान गुमाउनेहरूप्रति दिए श्रद्धाञ्जलि (मन्तव्यको पूर्णपाठ)

nabil bank

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गरेका छन् ।

उनले सम्बोधन गर्दै कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका छन् ।

देउवा जेनजी आन्दोलन भएको भदौ २४ पछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखा परेका हुन् । ‘१५औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्छु भनेको छु, त्यसपछि विधानले पनि दिँदैन । पार्टी सञ्चालनका लागि अहिले कार्यवाहक पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्छु,’ देउवाको भनाइ थियो ।

उनले सम्बोधनका क्रममा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime