Skip to content

घट्यो पेट्रोलको मूल्य, अब कति ?

nabil bank

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।

निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime