Skip to content

सरकारले राख्यो २१ निर्माण कम्पनीलाई कालोसूचीमा

nabil bank

काठमाडौं । सरकारले विभिन्न २१ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाईे कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाईे कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कुनैपनि खरिद कारबाहीमा भाग लिन नपाउने कानूनी व्यवस्था छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime