Skip to content

पार्टी दर्ताका लागि निर्वाचन आयोगमा वीरेन्द्रबहादुर बस्नेतको निवेदन

nabil bank

काठमाडौं । बुद्ध एयरका मालिकसमेत रहेका वीरेन्द्रबहादुर बस्नेतसहितको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

गतिशील लोकतान्त्रिक पार्टी नाम रहेको छ । सो पार्टीको अध्यक्षमा समाजशास्त्री दिनेश प्रसाईं छन् भने महासचिवमा पियुषप्रसाद कायस्थ छन् ।

‘सबै मिलौं, देश बचाऊँ, देश बनाऊँ’ नारासहित दर्ताका लागि निवेदन दिइएको जनाइएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime