Skip to content

सेतो गुम्बाका किसान सयपत्री टिप्न व्यस्त (तस्बिरहरू)

nabil bank

काठमाडौं । तिहार सुरु भएसँगै काठमाडौंको सेतो गुम्वा क्षेत्रका किसानहरू फूल टिप्न व्यस्त भएका छन्।

किसानले मखमली र सयपत्री लगायतका अन्य विभिन्न फूल टिपेर बिक्री गर्न थालेका हु्न्।

यहाँका बारी र कान्ला-कान्लामा ढकमक्क फूल फुलेको छ । तर, यो वर्ष भने अरू बेला जस्तो सयपत्रि नफुलेको किसानहरू बताउँछन्।

                            तस्बिरहरूः सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime