काठमाडौं । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरु प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका छन् । उनीहरु प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न वैशाखी टेकेर सिंहदरबार पुगेका हुन् ।
प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुराहरू राख्ने भन्दै उनीहरु सिंहदरबार पुगेका हुन् । उनीहरुको करिब २४/२५ जनाको टोली छ।











प्रतिक्रिया दिनुहोस्