सम्पादकहरुसँग ओलीको अन्तरक्रिया (फोटो फिचर) लगानी न्यूज २ कार्तिक २०८२, आईतवार १४:३९अक्टोबर 19, 2025 काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रम केपी ओलीले आइतबार सम्पादकहरुसँग अन्तरक्रिया गरेका छन्। प्रेस चौतारी नेपालको आयोजनामा ओलीले सम्पादकहरुसँग संवाद गरेका हुन्। तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्