काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुमा दम्भ र अहंकार नभएर सत्य बोल्ने बानी रहेको बताएका छन् ।
आज सञ्चार माध्यमका सम्पादकहरुसँगको भेटमा उनले यस्तो बताए ।आफू प्रधानमन्त्री हुँदा समाचार लेखेका कारण केही पनि त्रसित हुनुपर्ने स्थिति नरहेको बताए ।
देश विकासको बाटोमा अघि बढेको समयमा जेनजीले गरेको आन्दोलनका कारण सबै भताभुंग भएको उल्लेख गरे ।
उनले अझै पनि कतिपयलाई फेरी केपी ओली प्रधानमन्त्री हुन्छ की भनेर चिन्ता लागेको उल्लेख गरे । आफ्नो नीति, शिद्धान्त व्यवहार कायमै रहेको उल्लेख गरे ।






प्रतिक्रिया दिनुहोस्