काठमाडौं । जेनजी युवाले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दुर्व्यवहार गरेका छन् ।
आज साँझ ललितपुरको सातदोबाटोबाट निवास जाने क्रममा जेनजी युवा बताउने अपरिचित व्यत्तिले दुर्व्यवहार गरेको जनाएका छन् ।
उनले आफुलाई दुव्र्यबहार गर्ने व्यक्तिका बारेमा प्रहरीलाई जानकारी गराएको बताए । यस विषयमा अनुसन्धान सुरु भएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्