Skip to content

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

nabil bank
राष्ट्रपति रामचन्द्र पौडेल बुधबार राष्ट्रपति भवन शीतलनिवासमा गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिनुहुँदै । कात्तिक कृष्ण औँशी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय/रासस

काठमडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गरेका छन्र ।

कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime