काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई बहिनी शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा ११ः३९ मिनेटमा राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएका हुन् ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो । यता टीका भने दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्