Skip to content

युवा तथा खेलकुद मन्त्री गुप्ताले सम्हाले कार्यभार

nabil bank

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् । आजै शपथ ग्रहण गरेका मन्त्री गुप्ताले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभारपछि उनले खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime