Skip to content

संखुवासभा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ः३२ मिनेटमा किमाथांका केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का जिल्लासहित आसपासका क्षेत्रमा महसुस भएको थियो। हालसम्म भूकम्पले क्षति गरेकोबारे कुनै विवरण नरहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima