पश्चिमी वायुको प्रभावले धुम्मियो काठमाडौं (तस्बिरहरू) लगानी न्यूज ११ कार्तिक २०८२, मंगलवार १२:१६अक्टोबर 28, 2025 काठमाडौं । पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव मौसममा परेको छ । देशका विभिन्न भागमा हल्का वर्षा र हिमपात भएको छ । काठमाडौं उपत्यका पनि धुम्म देखिएको छ र हल्का पानी परेको छ । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्