काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले गए मध्यराति सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक शब्दसहित गाली गरेका छन् ।
शनिबार मध्यराति उनले सामाजिक सञ्जालमा आपत्तिजनक शब्दसहित गाली गरेका हुन् । उनले गालीको चर्को आलोचना भएपछि अहिले हटाएका छन् ।
उनले हटाएको पोष्टका स्क्रीन सट सामाजिक सञ्जालमा निकै चर्चामा रहेका छन् । उनले नेपाली राजनीतिक दलसहित भारत, चीन, अमेरिकालाई अश्लिल शब्दमा गाली गरेका छन् । उनले कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपालाई गाली गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्