काठमाडौं । बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात’ लगायत पश्चिमी वायुका प्रभावका कारण कात्तिक १३, १४ र १५ गते काठमाण्डौ उपत्यकासहित देशभरि वर्षा भयो ।
आज आइतबार भने मोन्था चक्रवातलगायत मौसमी प्रणालीको प्रभाव कम भएसँगै मौसम केही सफा भएको छ । ड्रोनबाट खिचिएको काठमाडौं उपत्यका ।










प्रतिक्रिया दिनुहोस्