Skip to content

नेपाल रि इन्स्योरेन्सको सेयर मूल्य नेप्सेमा समायोजन

nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल रि इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको सेयर समायोजन अघिको मूल्य ६ सय ९३ रुपैयाँको आधारमा ४.७५ प्रतिशत मूल्य समायोजन भएको हो । कम्पनीको समायोजन पछिको मूल्य ६ सय ६१ रुपैयाँ ५८ पैसा रहेको छ ।

कम्पनीको सेयर दोस्रो बजारमा आइतबार ६ गतेदेखि कारोबारमा आउने छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime