Skip to content

एयर फिल्ड लाइटिङमा समस्या आएपछि बन्द भएको विमानस्थल चार घण्टापछि सुचारु

nabil bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि सञ्चालनमा आएको छ ।

देखिएको प्राविधिक समस्या समाधान भएपछि विमानस्थल संचालनमा आएको हो । उडान रोकिएको करिब चार घण्टापछि विमानस्थल संचालनमा आएको हो ।

विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएपछि उडानहरू करिब साढे ५ बजेदेखि बन्द भएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime