Skip to content

मुख्यसचिव सुमनराज अर्याल नियुक्त

nabil bank
काठमाडौं । सरकारको  मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधवारदेखि लागू हुने गरी अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्याल २८ औँ मुख्यसचिवमा नियुक्त भएका हुन् । यस अघिका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद्दका कारण मङ्सिर ९ गते (मंगलबार)बाट अनिवार्य अवकाशमा जाँदै छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime