Skip to content

आज मधेश प्रदेशमा सार्वजनिक बिदा

nabil bank

काठमाडौं । आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

मधेस प्रदेश सरकारले विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेशभर बिदा दिएको जनाएको छ ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार मंगलबार विवाहपञ्चमीको सार्वजनिक बिदा रहेको जनाएको छ ।

साताव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत आज मुख्य दिन स्वयम्वर तथा रातिमा वैवाहिक कार्यक्रम रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime