Skip to content

प्रि–ओपन सेसनमा साढे ३ अंक बढ्यो सेयर बजार

काठमाडौं । सातको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । आज सो सेसनमा ३.६१ अंक बढेर २६५४.२८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३६ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६८ कम्पनीको २१३ पटकको कारोबारमा २८ लाख ७१ हजार ७४७ रुपैयाँ ४० पैसाबराबरको ५ हजार ८७७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ कम्पनीको मूल्य बढेको छ भने २७ कम्पनी मूल्य घटेको छ। बाँकी ४ कम्पनी मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima