Skip to content

गुडविल फाइनान्सको १ लाख कित्ता सेयर बिक्रीमा

nabil bank

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले सो सेयरको खरिद बिक्री मूल्य भने तोकेको छैन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र के कति रकममा खरिद गर्ने हो समेत खुलाई कम्पनीकको प्रधान कार्यालय हात्तीसार काठमाडौंमा आवेदन पेस गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुनबमोजिम अन्य व्यक्ति, कम्पनी वा संघसंस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi