काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ परेका छन् ।
प्रहरीले क्याम्पसका निवर्तमान सभापति विष्णु ढुंगेललाई चितवनबाट पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान र काठमाडौं प्रहरीको संयुक्त टोलीलाई उनलाई पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले सर्वोच्च अदालत जलाउनेको खोजी तीव्र पारेको छ ।






प्रतिक्रिया दिनुहोस्