पोखराबाट अब अस्ट्रेलिया उडान हुने, चीनको सिचुवान एयरलाइन्सले माग्यो प्राधिकरणसँग अनुमति, भैरहवामा जजिरा र थाई एयर एसियाले उडान गर्दै
काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै[...]