Skip to content

Pandey elected Associate Vice-President of FNCCI 

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसिएट उपाध्यक्ष पदमा प्रवलजंग पाण्डेले अग्रता कायम गरेका छन्। १,१०० मत गणना हुँदा पाण्डेले ६३६ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपाध्यक्ष पदमा ज्योत्स्ना श्रेष्ठ सुब्बाले ४५७ मत प्राप्त गरेकी छन्।

महिला उपाध्यक्षतर्फ अभिज्ञा मल्लले ५९२, जमुना पौडेलले ४३०, शोभा ज्ञवालीले ४५४ र जुना माथेमाले ६५९ मत प्राप्त गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T