Skip to content

Gold price crosses Rs 3 lakh, how much silver has reached? 

काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य ह्वातै बढेको छ। आजकाे बजारमा सुनको मूल्य तोलाको ४ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ६५ रुपैयाँ बढेको छ ।

नेपाल–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। गत हप्ताको शुक्रबार बजारमा सुनको मूल्य २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आजको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको छ। गत हप्ताको शुक्रबार चाँदी तोलाको ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T