Skip to content
Prabhu

नेप्से परिसूचक १०.२६ अंकले बढ्यो, चार अर्ब ५६ करोडको कारोबार

nabil

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक १०.२६ अंकले बढेको छ । 

सोमबार १०.२६ अंकले परिसूचक बढ्दा नेप्सेमा चार अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ । 

बैंकको ब्याजदर घट्ने क्रमसँगै लगानीकर्ताहरु जलविद्युत् कम्पनीमा झुम्मिएका छन् ।

 सोमबार सर्किट ब्रेक लागेर बढ्ने कम्पनीमा धेरैजसो जलविद्युत् क्षेत्रका रहेका छन् । कारोबारको आधारमा हिमालय रिइन्स्योरेन्स कम्पनी नै अगाडि रहेको छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal