Skip to content

महिला लघुवित्तका सेयरधनीहरुको यसपाली हातखाली

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले पनि गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ।

लघुवित्तको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्मको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो। उक्त निर्णयअनुसार लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

उक्त संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi