Skip to content

विग सिजी डेमा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकद्वारा क्यास ब्याक अफर

nabil bank

काठमाडौं ।  एनएमबी, नबिल र माछापुच्छ्रे बैंकले विग सीजी डेको अवसरमा ग्राहकहरूका लागि सुनौलो अफर ल्याएका छन् ।

सीजी डिजिटलसँगको साझेदरीमा यही फाल्गुन १२ गतेदेखि फागुन २१  गतेसम्म नबिल बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत छुट वा अधिकतम २ हजार रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २५ प्रतिशत छुट वा अधिकतम  २ हजार ५ सय रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।

साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २४  प्रतिशत छुट वा अधिकतम ७ सय २४ रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २४ प्रतिशत छुट वा अधिकतम  १ हजार २४ रुपैयाँसम्म छुटपाउन सक्नेछन् ।

त्यस्तै गरि  एनएमबी बैंकका ग्राहकहरूले  कार्डमार्फत १०  प्रतिशत छुट वा अधिकतम  ५ सय रुपैयाँसम्म क्यास ब्याक  छुटपाउन सक्नेछन् ।

विग सीजी डेको मुख्य हाइलाइटहरु ८००+ सामानमा ३६ प्रतिशतसम्मको छुट, थप १० प्रतिशतसम्मको मेगा भउचर, २४ हजारसम्म क्यास ब्याक ,डेल्ली गिभअवेको रूपमा १० दिनसम्म हरेक दिन एकजना लक्की विजेता जसले आफुले किनेको समान बराबरको अर्को समान निसुल्क कुन्न पाउने, ४१४१ सम्म सिजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi