Skip to content
Prabhu

अपर हेवाखोला हाइड्रोपावरले बोलायो चैत १६ गते साधारणसभा

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले चैत १६ गते युनियन हाउस अनामनगर, काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ ।

 उक्त कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन । सभामा आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०र८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

 

उक्त कम्पनीले  साधारणसभा प्रयोजनार्थ फागुन २४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal