Skip to content

प्रिओपन सेसनमा नेप्से १ अंकले घट्यो

nabil
global ime

काठमाडौं । प्रिओपन सेसनमा मंगलबार नेप्से परिसूचक १ अंकले घटेर बन्द भएको छ।

सोमबार ९.१६ अंक बढेर २७७०.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०२ अंक घटेर २७६९.३६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२८ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४८ स्टकको ८८ पटकको कारोबारमा १ करोड ९९ लाख ६ हजार ७५८ रुपैयाँबराबरको ३४ हजार ३५३ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T