Skip to content

नेपाल पुनर्बीमा कम्पनीमा सरकारले हकप्रद मार्फत लगानी थप्ने

nabil
global ime

काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा लगानी थप्ने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T