Skip to content

आज सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ खरिद बिक्री ?

nabil bank

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

 सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।   त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।आइतबार प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi