Skip to content

सागर डिष्टिलरीले प्रिमियममा सेयर जारी गर्ने वैशाख १५ गते बोलायो साधारणसभा

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा सेयर जारी गर्न वैशाख १५ गते, शनिबार रजिष्टर्ड कार्यालयमा विशेष साधारणसभा बोलाएको छ।

सो सभाले प्रिमियममा सेयर जारी गर्ने प्रस्तावसँगै कम्पनीको जारी पुँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रको दफा ६ (१) (ख) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima