Skip to content

सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार कित्ता सेयर सर्वसाधारणको लागि खुला

 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर सर्वसाधारणको बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी अर्जुन भट्टराईको नाममा रहेको २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदको लागि इच्छुक अन्य व्यक्ति वा संघ संस्था क्मपनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आफूले के कति कित्ता सेयर खरिद गर्ने हो व्यहोरा खुलाई आवेदन पेस गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima