Skip to content

प्रिओपन सेसनमा करिब १ अंकले बढ्यो नेप्से

nabil bank

 

काठमाडौं । बिहीबारको प्रिओपन सेसनमा नेप्से करिब १ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ५.५८ अंक घटेरको सेयर बजार परिसूचक बिहीबारको प्रि ओपन सेनमा शून्य दशमलव ८४ अंकले बढेको हो ।

अघिल्लो दिनको कारोबार बन्द हुँदा २०७९ दशमलव ७१ विन्दुमा रहेको नेप्से बिहीबारको प्रिओपन सेसनमा शून्य दशमलव ८४ अंकले बढेर २०८० दशमलव ५५ विन्दुमा पुगेको छ ।

बिहीबार प्रिओपन सेसनमा ३७ स्टकको ४६ कारोबारमा ६ लाख ४७ हजार ८७१ रुपैयाँ बराबरको १ हजार ३२२ कित्ता शेयर कारोबार भएको छ । जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ । बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi