Skip to content

होटल एलिस द वन्डर इनले १३.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । होटल एलिस द वन्डर इनले हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीको असार १९ गते सम्पन्न विशेष साधारण सभाबाट प्रस्ताव पारित गरी १३.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

उक्त हकप्रद सेयर खरिदका लागि कम्पनीले असार २० गते (आज) देखि ३५ दिनभित्र हकप्रद वापतको रकम सेयरधनीहरूले कम्पनीको नाममा खिचिएको एकाउण्ट पेयी चेक सहित कम्पनीको कार्यालय नयाँ बानेश्गर, काठमाडौंमा आवेदन पेस गनुपर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T