Skip to content

हिमालयन लघुवित्तको सञ्चालकमा कृष्णप्रसाद अधिकारी नियुक्त

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालकमा कृष्णप्रसाद अधिकारी नियुक्त भएका छन् । संस्थाको असार २० बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अधिकारीलाई सञ्चालकमा नियुक्त गरिएको हो ।

संस्थाको सञ्चमलक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक कृष्णप्रसाद अधिकारीको सञ्चालक पदको कार्यकाल असार २५ गते समाप्त हुने भएकाले अर्को साधारण सभा सम्मका लागि उनलाई नै उक्त पदमा नियुक्त गरिएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T