Skip to content

प्रिओपन सेसन अपडेटः ७ अंक बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रिओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ५९.६८ अंक बढेर २४२४.३२ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ७.१६ अंक बढेर २४३१.४९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.४४ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ८५ स्टकको २५६ पटकको कारोबारमा १३ करोड २३ लाख ५९ हजार ३९३ रुपैयाँ ५० पैसाबराबरको २ लाख ४१ हजार ६४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २२ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima