Skip to content

एसियन लाइफ इन्स्योरेन्सको २ लाख ७१ हजार संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले २ लाख ७१ हजार ४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले विद्यमान संस्थापक सेयरधनीहरु अन्यले खरिद गर्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो दरमा साउन २८ गतेभित्र आवश्यक कागजात प्रमाण संकलन गरी नेपाल बीमा प्राधिकरणबाट जारी ‘बीमकको संस्थापक सेयर कारोबार सम्बन्धि निर्देशिका २०७७’ बमोजिम कागजातहरु इन्स्योरेन्सको केन्द्रीय कार्यालय, काठमाडौंमा प्राप्त हुने गरी निवेदन दिनुपर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima