काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बाहिर रहेको सिटी गेस्ट हाउसमा आगलागी भएको छ । काठमाडौं प्रहरीका अनुसार अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
घटनास्थलमा प्रहरी र दमकल परिचालन गरिएको छ । आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।

दिनेश थकालीको टिमवर्क : वित्तीय विवरणदेखि लाभांशसम्म कामना सेवा विकास बैंकमा साउनमै सम्भव
ब्रेकफास्टदेखि डिनरसम्म हाइलाइफ, चामलपछि दालमा विस्तार
मध्यरातमा प्रधानमन्त्रीको सन्देश : ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, धैर्य गर्नुहोस्’
लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, साधारण सेयरधनीलाई १५ प्रतिशत नगद वितरण गर्ने
प्रतिक्रिया दिनुहोस्