Skip to content

धितोपत्र बोर्डले हिमालयन मर्चेन्ट बैंकरलाई दियो लाइसेन्स

nabil bank

काठमाडौं । धितोपत्र बोर्डले हिमालयन मर्चेन्ट बैंकरलाई लाइसेन्स दिएको छ ।

हिमालयन रि इस्योरेन्सको सहायक कम्पनी हिमालयन मर्चेन्टलाई मर्चेन्ट बैंकिङको कारोबार गर्ने लाइसेन्स दिएको हो ।

हिमालयन मर्चेन्टले लाइसेन्स पाएपछि मर्चेन्ट बैंकिङको कारोबार गर्ने कम्पनीको संख्या ३० पुगेको छ ।

बोर्डका अध्यक्ष महेश बरालले नियम अनुसार आवेदन दिएको कम्पनीलाई लाइसेन्स दिएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi