आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जनाएको छ । एनसेलका अनुसार दिउँसो ३ः४८ बजेबाट सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको हो ।
एनसेलको नटवर्कमा समस्या
आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जनाएको छ । एनसेलका अनुसार दिउँसो ३ः४८ बजेबाट सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको हो ।
करेन्टका मालिक चुन्नु पौडेल र कमल मालपानीको बयानको आधारमा बिष्णु पौडेल पक्राउ
धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त
नेपाल रिइन्स्योरेन्स डुबाउन सीईओ थापाको भट्ट र अग्रवालसँग साँठगाँठ
बैंक तथा वित्तीय संस्थाका सीईओको तलब, सेवा सुविधामा राष्ट्र बैंकको लगाम, तोकियो सुविधा, सञ्चालक जिम्मेवार हुने (पूर्णपाठ)
प्रतिक्रिया दिनुहोस्