काठमाडौं । संखुवासभामा शुक्रबार दिउँसो गडी डन्डा क्षेत्रमा ३ः०७ बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, साउन २० गते ताप्लेजुङमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दिनेश थकालीको टिमवर्क : वित्तीय विवरणदेखि लाभांशसम्म कामना सेवा विकास बैंकमा साउनमै सम्भव
ब्रेकफास्टदेखि डिनरसम्म हाइलाइफ, चामलपछि दालमा विस्तार
मध्यरातमा प्रधानमन्त्रीको सन्देश : ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, धैर्य गर्नुहोस्’
लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, साधारण सेयरधनीलाई १५ प्रतिशत नगद वितरण गर्ने
प्रतिक्रिया दिनुहोस्