Skip to content
Prabhu

कीर्तिमानी मूल्यबाट तल झर्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आज तोलामा ३०० रुपैयाँ घटेको हो ।

अहिलो दिन अहिलेसम्मकै उच्च १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्यमा पछिल्ला दिनहरुमा दैनिक जसो रेकर्ड कायम गरिरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले सस्तो भएको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal