Skip to content

नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयानुसार उनीहरूको सरुवारकाज गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

‘प्रहरी महानिरीक्षकको मिति २०८१/५/१७ गतेको निर्णयानुसार प्रचलित नियमानुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी निम्न प्रहरी निरीक्षकहरूलाई देहायबमोजिम सरुवारकाज गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाइदिनुहुन अनुरोध गरिएको छ,’ राष्ट्रिय किताबखाना (प्रहरी)लाई लेखिएको पत्रमा उल्लेख छ ।

<iframe src=”https://drive.google.com/file/d/13sJ6dJ78WgpHJOOOQtejM0jL60-odBbI/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T