Skip to content
Prabhu

टेस्ला शोरुममा लागेको आगलागी नियन्त्रणमा

nabil

काठमाडौं । काठमाडौंको नक्सालस्थित टेस्ला शोरुममा लागेको आगलागी नियन्त्रणमा आएको छ। शुक्रबार दिउँसो सवा १२ बजे काठमाडौं महानगरपालिका–५ स्थित नक्सालमा रहेको टेस्ला गाडीको शोरूममा लागेको आगलागी नियन्त्रणमा आएको हो।

शोरूममा रहेका गाडीहरूमा भने क्षति नपुगेको प्रहरीले जनाएको छ।आगलागी भएको जानकारी आएपछि काठमाडौं महानगरपालिका र प्रहरी प्रधान कार्यालयको दमकल प्रयोग गरी निभाइएको हो।

global
अर्घाखाँची सिमेन्ट

क्षति विवरण भने आइसकेको छैन। आगलागी कसरी भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal