Skip to content
Prabhu

होन्डाको बाइक किन्दा १० लाखसम्म जित्न सकिने

काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्नेछन् ।

यसका साथै ‘चुज गोर स्किम’ अन्र्तगत ग्राहकहरूले १० हजारसम्मको थप स्क्र्याच कार्ड पाउन सक्नुहुनेछ वा १२ हजार ५०० बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सक्नेछन् वा बाई १ गेट १ सर्भिसिङ, ७ वर्षसम्म सित्तैमा पाउन सक्नेछन् । साथै होन्डाको बिग बाइक्सहरुमा १ लाखसम्म छुट पनि पाउन सक्नेछन् ।

यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ । यो स्किम होन्डा इजी फाइनान्समा पनि लागु हुनेछ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal