Skip to content
Prabhu

नेपाल वेयरहाउजिङ्गको साधारणसभा कात्तिक ७ गते

nabil

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीको साधारण सभा कात्तिक ७ गतेका लागि तोकिएको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक ७ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।

कम्पनीको ६४ औं बैंकठले साधारणसभाको मिति घोषणा गरेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal