Skip to content

नेपाल हाइड्रो डेभलपरले माथिल्लो खुदी जलविद्युत आयोजनामा लिमिटेडले १० करोड लगानी गर्ने

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले सुपर खुदी हाइड्रोपावर परियोजनामा लगानी गर्ने भएको छ। नेपाल हाइड्रोको ८९औं सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको नेपाल स्टक एक्सचेन्जमार्फत जनाइएको छ।

नेपाल हाइड्रोकाअनुसार सञ्चालक समितिले २६ मेगावाटको अप्पर खुदी हाइड्रोपावर परियोजना निर्माण गरिरहेको सुपर खुदीमा १० करोड लगानी गर्ने निर्णय गरेको छ।

सोहीअनुसार नेपाल हाइड्रोले सुपर खुदीको १० लाख कित्ता सेयर प्रतिकित्ता १ सय रुपैयाँका दरले खरिद गर्ने छ। नेपाल हाइड्रोको यस निर्णय अपर खुदी हाइड्रो निर्माणमा कोसेढुंगा साबित हुने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T